उनीहरू काममा ब्यस्त छन्, हामी कुरामा !

कति धेरै संरचना बनेका ! पुल, बिल्डिङ्ग, नयाँ शहर…, शहरलाई चाहिने आवश्यक संरचना ! विज्ञदेखि प्राविधिक हुँदै मजदुरसम्म प्रायः सबै नेपाली…, ‘तिनले आफ्नै देशमा पसिना बगाउन पाएका भए…, आफ्नै देश यसरी बनाउन पाएका भए…’ जस्तो लाग्ने ! ✍ बबिता बस्नेत यही सन् २०२५ को अप्रिल महिनामा दुबई र युनाइटेड अरब इमिरेट्स (युएइ)को यात्रा गर्दा विगत … Continue reading उनीहरू काममा ब्यस्त छन्, हामी कुरामा !