एकसठ्ठी किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अभियुक्त अमला रोकालाई पक्राउ गरेको छ । निज रोकालाई सीआइबीको टोलीले काठमाडौंबाट आज (६ असार) पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिएका छन् । रोका ६१ किलो … Continue reading एकसठ्ठी किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोका पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed