बागमती प्रदेशमा मुख्यमन्त्री फेर्ने खेल, कांग्रेसका चार मन्त्रीले दिए राजीनामा
नेपाली कांग्रेसको गुट राजनीतिले बागमती प्रदेशमा रंग देखाएको छ । प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री रहेका बहादुरसिंह लामालाई हटाएर संस्थापन समूहका अर्का पात्रलाई मुख्यमन्त्री बनाउन कांग्रेसका चार प्रदेशमन्त्रीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार (९ साउन) बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा … Continue reading बागमती प्रदेशमा मुख्यमन्त्री फेर्ने खेल, कांग्रेसका चार मन्त्रीले दिए राजीनामा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed