यो एमाले अध्यक्ष केपी ओलीले विश्राम लिने समय हो

ओलीको वाक्पटुता एक विशेष क्षमता हो, उनमा जटिल विषयलाई सरल बनाउएर प्रस्तुत गर्ने र सर्वसाधारणलाई बुझाउने कला छ । यो उनको व्यक्तिगत पूँजी हो । तर देशको ठुलो दलको नेतृत्व गर्दा र देशको प्रधानमन्त्रीको हैसियतको अवस्थामा आफ्नो बोलीको पनि ख्याल गर्नुपर्छ । प्रधानमन्त्री हुँदाको बखत बोल्ने भाषा र ओठेजवाफ पार्टीइतरकालाई पाच्य हुँदैन, उल्टै आलोचना गर्ने … Continue reading यो एमाले अध्यक्ष केपी ओलीले विश्राम लिने समय हो