वङ्श बिसर्जनको ‘इच्छा-अभियान’ !

विदेश पलायन गराउनकै लागि बाबुआमाले छोराछोरी जन्माउने, हुर्काउने, पढाउने र छोराछोरीले चाहिँ विदेशिनकै लागि पढ्ने जुन अवान्छित संस्कृतिको विकाश गरिएको छ यसले अन्ततः नेपाल रित्त्याउने भन्दा पनि नेपाल नै नरहने या गैरनेपालीको देश बन्ने सम्भावनालाई निकट तुल्याइरहेको छ । ✍ देवप्रकाश त्रिपाठी दार्शनिक दृष्टिमा संसार एउटै सारवस्तु हो, बाहिरी आँखाले देखेका सबै भ्रम हुन् ! … Continue reading वङ्श बिसर्जनको ‘इच्छा-अभियान’ !