वेदको चक्षुमा लागेको मोतिबिन्दु : लगध ज्योतिषको सीमा कि प्राज्ञिक संकीर्णता ?

शास्त्रको रक्षा केवल परम्परा जोगाएर हुँदैन । यसलाई समयसापेक्ष व्याख्या, वैज्ञानिक परीक्षण र परिष्करण गरेर मात्र जीवन्त राख्न सकिन्छ । लगध ज्योतिषको ऐतिहासिक मर्यादालाई सुरक्षित राख्दै मूल पाठ्यक्रममा अठार प्रवर्तकका सिद्धान्तहरूको व्यापक प्रतिनिधित्व सुनिश्चित गर्नु आजको अनिवार्य सर्त हो । ✍ रामचन्द्र ढकाल संस्कृत वाङ्मयको विराट् आकाशमा ज्योतिषशास्त्रलाई केवल ग्रह र नक्षत्रको गणना गर्ने सामान्य … Continue reading वेदको चक्षुमा लागेको मोतिबिन्दु : लगध ज्योतिषको सीमा कि प्राज्ञिक संकीर्णता ?