देश बनाउने ‘भ्रम’ र अस्तित्वको ‘ब्ल्याकहोल’ : नेपालको अवसान कि पुनर्जन्म ?

धर्मनिरपेक्षताको आवरणमा जरा काटिएको यो व्यवस्था नबदलिकन व्यक्तिका रूपमा साक्षात भगवान राम वा ली क्वान यु नै प्रकट भए पनि देश बन्न असम्भव छ । अबको गन्तव्य पात्र परिवर्तन होइन, पद्धतिको मौलिक पुनरुत्थान हुनुपर्छ । ✍ रामचन्द्र ढकाल ​नेपाल आज इतिहासकै कठिन र संशयपूर्ण मोडमा उभिएको छ । यो देशमा सम्भावनाका किरणहरू भन्दा संकटका काला … Continue reading देश बनाउने ‘भ्रम’ र अस्तित्वको ‘ब्ल्याकहोल’ : नेपालको अवसान कि पुनर्जन्म ?