नेपालमा अस्थिरताको स्थायित्व किन ?

केपी ओली र शेरबहादुर देउवाले पटकपटक भेटवार्ता गरि निर्वाचनमा गठबन्धन गर्ने सङ्केत दिएपछि अदृष्य शक्तिको छटपटी बढ्न थालेको थियो । त्यसैले निर्वाचन तालिकाअनुसार मनोनयन दाखिला गर्नुभन्दा ठीक एक साताअघि काङ्ग्रेसमा जेन्जीशैलीको विद्रोह गराइयो र काङ्ग्रेस एमाले गठबन्धनको सम्भावनामा पूर्णविराम लगाइयो । ✍ देवप्रकाश त्रिपाठी विक्रम सम्वत २०६३ मा जस्तै मुलुक अर्को एकपटक ‘नयाँ युग’मा प्रवेश … Continue reading नेपालमा अस्थिरताको स्थायित्व किन ?