हेल्लो झापा ५, संकटको बेला मित्रलाई साथ दिनु धर्म हो !

मतपेटिकाको मौनता त्यो ठाउँ हो जहाँ सबैभन्दा ठूलो सत्य बोलिन्छ । विपक्षीहरूले आफ्ना क्यामेराहरु, र्‍याप गीतहरु र आगो ज्वाला दमकको ढोकामा ल्याएका छन् । राष्ट्रिय धरोहर जलाउनेहरू तपाईंको घरआँगनमा भोट माग्न आएका छन् । यो वर्षौंदेखि तपाईंहरूले निर्माण गरेको गौरवमय इतिहासलाई लज्जित महसुस गराउने दुष्कर्म हो । ✍ नारायण शर्मा घिमिरे   अलि पहिलाको कुरा … Continue reading हेल्लो झापा ५, संकटको बेला मित्रलाई साथ दिनु धर्म हो !