मुलुक नबन्ने सङ्केत !

गन्तव्यहीन सरकार शक्ति सुदृढीकरणमा केन्द्रित हुँदैछ । एउटा असावधानीले मुलुक डुब्न सक्छ भन्ने बुझ्नसमेत असमर्थ पपुलिस्टहरु डिपस्टेटको आदेश पुरा गर्दैछन् । वंशज नागरिक र सभ्यतामार्फत मुलुकको भविष्य सुनिश्चित गर्न नपाउने सर्तमा सिंहदरबार पुर्‍याइएका पपुलिस्टहरू संसद्लाई रबर स्ट्याम्प बनाउन सफल भएका छन् । ✍ दीपेन्द्र पाण्डे ओली/देउवा/प्रचण्डको व्यक्तिगत कमजोरीलाई देखाएर मच्चाइएको ‘मिसन खरानी’लाई सामान्य घटना बनाउने … Continue reading मुलुक नबन्ने सङ्केत !