फोरम लोकतान्त्रिकमा सह-अध्यक्ष रहेका रामेश्वरले रोजे माओवादी-पथ

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट राजीनामा दिएर बसेका पुर्वमन्त्री रामेश्वर राय यादव अन्ततः माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । फोरम लोकतान्त्रिकमा सह-अध्यक्ष रहेका यादव केकेही दिन अगाडि मात्र पार्टीबाट राजीनामा दिएका थिए । माओवादी नेता मातृका यादवको पहलमा उनी उक्त पार्टी प्रवेश गर्न लागेको बताइएको छ । ‘राजनीतिक व्यक्ति हुँ, कुनै न कुनै … Continue reading फोरम लोकतान्त्रिकमा सह-अध्यक्ष रहेका रामेश्वरले रोजे माओवादी-पथ