किन परेनन् दुगड पक्राउ ? प्रहरीको सूचीमा अझै फरार !

–रोशन कार्की लामो समयदेखि पैसाकै भरमा गुणस्तहिन सामाग्रीको उत्पादन गरेर उपभोक्ताहरुको स्वास्थ्यमा खेलवाड गरेको आरोपमा पक्राउ पूर्जी काटी सकेको दुगड ग्रुपले अहिले सम्म खुला रुपमा व्यवसाय चलाउदै आएका छन् । कालोबजारी र ठगी मुुद्दामा यसअघि पक्राउपुर्जी समेत भएका नरेश दुुगड कुमारी बैंकमा अझै सञ्चालक रहेका छन् । एक बर्ष देखि फरार भनिएका केएल दुुगड गुु्रपका सञ्चालक … Continue reading किन परेनन् दुगड पक्राउ ? प्रहरीको सूचीमा अझै फरार !