राजपा अध्यक्ष मण्डलसंग रुष्ट भई सांसद रायले दिए राजीनामा

पछिल्लोपटक स्थानिय चुनावमा भाग लिन पुगेका राष्ट्रिय जनता पार्टी नेपालका महासचिव तथा सांसद जंगीलाल रायले महासचिव पदबाट राजीनामा दिएका छन् । सांसद रायले आसन्न प्रदेश नं. २ को स्थानीय तह निर्वाचनमा अध्यक्षमण्डलले उम्मेदवार चयन प्रक्रियामा एकलौटी गरेको भन्दै महासचिव पदबाट राजीनामा दिएको बताए । रायले राजपाको महासचिव पदबाट राजीनामा दिएको बताए । उनले आफू हाल … Continue reading राजपा अध्यक्ष मण्डलसंग रुष्ट भई सांसद रायले दिए राजीनामा