एनआरएनएमा शेषले श्रीमतीलाई अध्यक्षमा अगाडी सारेपछि !!!

आफ्नो परिबारभन्दा बाहिर नेतृत्व दिन चाहादैनन् घले…….. रोशन कार्की गैर आवासीय नेपाली संघ (एनआरएनए) को पूर्वसन्ध्यामाम गत वर्ष भएको सम्झौता तोड्दै बर्तमान अध्यक्ष शेष घलेले श्रीमतीलाई अध्यक्ष पद उठाउने भएपछि सो संस्थामा भित्रभित्र भुसको आगो बलेको छ । गत वर्ष भएको सो सस्थाको अध्यक्षमा शेष घलेलाई सर्मथन गरेर अहिलेको नयाँ कार्यसमितिको अध्यक्षमा भवन भट्टलाई सहयोेग … Continue reading एनआरएनएमा शेषले श्रीमतीलाई अध्यक्षमा अगाडी सारेपछि !!!