पार्टी ‘निर्णय’ कुर्दै माओवादी मन्त्री !

सरकारबाट बाहिरिने विषयमा माओवादीबाट वर्तमान सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीले पार्टीको निर्णय कुरेका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले केहीबेर अघि मन्त्रालयमा पत्रकार सम्मेलन गरि पार्टीको निर्णय आएपछि आफूहरु सरकारमा एक मिनेट पनि नबस्ने बताए । उनले हालसम्म सरकारलाई दिएको समर्थन कायमै रहेको बताए । उनले भने,‘सरकारमा रहने/नरहने भन्ने विषयमा पार्टीले जे निर्णय गर्छ हामी … Continue reading पार्टी ‘निर्णय’ कुर्दै माओवादी मन्त्री !