मनाङ छाडेर देव गुरुङ किन आए लमजुङ ?

– छविलाल बगाले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रका नेता देव गुरुङले लमजुङबाट उम्मेदवारी दिएका छन् । गृहजिल्ला मनाङ छोडी गुरुङले लमजुङबाट उम्मेवारी दिएको सन्दर्भ यतिबेला रोचक जिज्ञासाको विषय बन्न पुगेको छ । ०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा मनाङबाट चुनाव जितेका गुरुङ माओवादी र एमालेको साझा उम्मेदवारका रुपमा यसपटक लमजुङ आएका … Continue reading मनाङ छाडेर देव गुरुङ किन आए लमजुङ ?