रसुवामा स्याउ बोकेको कन्टेनरबाट७ किलो सुन भेटिएको छ । प्रहरीले चेकजाँचका क्रममा रसुवाको टिमुरेबाट स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनरबाट सुन बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक सन्तोष तामाङका अनुसार केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेका हुन् ।
प्रतिक्रिया