✍ प्रकाशचन्द्र खतिवडा म जीवनको हिसाब कताब खोज्दैछुअस्मिता लुट्ने लुटाहासंगउ क्षम्य छैनबाँधेर पाता फर्काउछेदन गरिदेउ लिङ्गता कि पीडाले मरोस् तड्पिँदै उ । वाटिका शान्त छैनजसरी म अशान्त छुपोखरीमा छालहरु उठ्छन्मेरो विद्रोह संग एकाकार हुनलाईम आक्रोश पोख्छुपक्षपातीय कानुनको दफा उपदफा च्यात्दै । मलाई पातकीको आरोप लगाएरपानीमाथिको ओभानो बन्छ ऊनारीमुक्तिको बहस गर्छअनि लुट्छ नारीकै इज्जतम पातकी हैनहो…