काठमाडौं महानगरका नगरप्रहरी वरिष्ठ उपरीक्षकमा पदोन्नति भएका विष्णुप्रसाद जोशीलाई दर्ज्याानी चिन्ह प्रदान गरिएको छ । काठमाडौं महानगरपालिकाको सभाकक्षमा बुधबार (२० जेठ) आयोजिक एक समारोहमा कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । दर्ज्यानी चिन्ही सुशोभन अवसरमा काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, सुशासन समितिका संयोजक ख्यामराज तिवारी, भवन…