कमजोरीहरू सुधारेर अगाडि बढ्ने केपी ओलीको प्रतिवद्धता

अध्यक्ष ओलीबाट एमाले प्रचार विभागको वेबसाइट र एप सार्वजनिक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय प्रचार विभागको नयाँ वेबसाइट र एप पार्टी कार्यालय च्यासलमा सार्वजनिक गरेका छन् । सो अवसरमा अध्यक्ष ओलीले वर्तमान समाजमा सत्यलाई तोडमरोड गर्ने प्रवृत्तिहाबी हुँदै गएकामा चिन्ता व्यक्त गरे । कालोलाई सेतो र सुल्टोलाई उल्टो बनाएर भ्रम फैलाउने प्रवृत्ति…