मानवताको भावनाका साथ अभियानमा सहभागी भई सहयोग गर्न सम्पूर्ण नेपाली समुदायलाई अनुरोध पोल्याण्डमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते भइ उपचाररत नेपाली नागरिक अमित कुमार चौधरीलाई सुरक्षित रूपमा नेपाल फर्काउने उद्देश्यले एनआरएनए पोल्याण्ड (NRNA Poland) ले 'अमित कुमार चौधरी फर्काऔं' नामक सहयोग-अभियान सुरु गरेको छ । चिकित्सकको सल्लाहअनुसार चौधरीलाई विशेष चिकित्सकीय व्यवस्थासहित नेपाल फर्काउन आवश्यक प्रक्रिया…