देशकै ‘लाइफलाइन’मा ‘ड्युटी क्रेन’ नहुँदा राजमार्गमा सास्ती र जोखिम

विकास रौनियार, धादिङ काठमाडौं उपत्यकालाई देशका अधिकांश जिल्लासँग जोड्ने पृथ्वीराजमार्ग नेपालको सबैभन्दा ब्यस्त र रणनीतिक महत्वको सडक हो । यही सडकबाट दैनिक हजारौं यात्रुवाहक र मालवाहक सवारीसाधन गुड्छन् । राजधानीका लागि खाद्यान्न, इन्धन, निर्माण सामग्रीदेखि औद्योगिक उत्पादनसम्म यही मार्ग हुँदै भित्रिन्छन् । तर यति महत्वपूर्ण राजमार्गमा कुनै ठूलो सवारीसाधन बिग्रिए वा दुर्घटनामा परे त्यसलाई तत्काल…