✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४८ नेपाल सं. ११४६ रौद्रनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८३ जेठ २१ गते तद्अनुसार सन् २०२६ जुन ४ तारिख बिहीबार अधिक ज्येष्ठ कृष्णपक्षको चतुर्थी तिथि उत्तराषाढा नक्षत्र शुक्ल योग बव करण आनन्दादिमा सौम्य योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा…