सडक सुधारका नाममा डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ शुल्क !

सडक सुधारका नाममा डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ शुल्क !


सडक सुधारका नाममा सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपैपाँ शुल्क थप्ने भएको छ । सडक सुधार गर्ने भन्दै सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर एक रुपैपाँ शुल्क थप्ने घोषणा गरेको हो ।

बुधबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले पेस गरेको आर्थिक वर्ष ०७६–७७ को बजेटमा सो घोषणा गरेका हुन् ।