विश्वमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।
विश्वविद्यालयको शनिबार (२७ जुन) बिहानसम्मको तथ्याङ्कअनुसार विश्वमा सबैभन्दा बढी सङ्क्रमित अमेरिकामा रहेको छ भने दोस्रोमा ब्राजिल रहेको छ ।
बढी सङ्क्रमित विभिन्न १० मुलुकको सङ्क्रमण सङ्ख्या निम्न रहेको छ ।
अमेरिका– २४,६७,५५४
ब्राजिल– १२,७४,९७४
रूस– ६,१९,९३६
भारत– ५,०८,९५३
बेलायत– ३,१०, ८३६
पेरू– २,७२,३६४
चिली– २,६३,३६०
स्पेन– २,४७,९०५
इटाली– २,३९,९६१
चीन– ८५,१७२
प्रतिक्रिया