पोखरामा मुवाँथाइ क्लब सञ्चालन

पोखरामा मुवाँथाइ क्लब सञ्चालन



पोखराको नयाँ बजारमा एलिट मुवाँथाइ क्लब सञ्चालनमा आएको छ ।

मुवाँथाइका राष्ट्रिय च्याम्पियन एवं प्रो फाइटर रुपक नेपालीले क्लब सञ्चालन गरेका हुन् ।

क्लबमा खेलाडीलाई प्रशिक्षण दिनुका साथै जिमको पनि व्यवस्था रहेको नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।