सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको मुद्दामा फैसला सुनाएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै संसद पुनर्स्थापन गर्ने फैसला सुनाउनुभएको हो ।
सर्वोच्चले १३ दिनभित्रै संसद बैठक बोलाउन आदेश दिएको छ ।
हेर्नुहोस् फैसलाको पूर्णपाठ-
प्रतिक्रिया