यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)


सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

photo: rss

बजेटमार्फत सरकारले स्वदेशी उद्योग र उत्पादन विशेष प्राथमिकता दिँदै आयात प्रतिस्थापन गर्ने नीति लिएको छ ।

शिक्षा, स्वास्थ्य तथा कृषि उत्पादनका क्षेत्रमा सरकारले विषेश जोड दिएको छ । ऊर्जा, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्र पनि सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा छन् ।

हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ-