बोर्डन, बेलायत । हाल बेलायतमा ईलेक्ट्रोनिक चुरोट सर्वसुलभ रुपमा बिक्री बितरण भइरहेको छ । अब ईलेक्ट्रोनिक गाँजा पनि कानूनी रुपमै खरिद गर्न सक्नेछन् । प्रथम पटक यसको शुरुवात अन्य देशहरुमा गत जुन महिनाबाटै भएको थियो । अब बेलायतमा पनि यसको बिक्री आउँदो बिहीबारबाट अनलाइनमा हुने भएको छ । यसको डिभाइस ईलेक्ट्रोनिक चुरोटको झैं छ तर फरक यो गाँजाको साथमा हुनेछ ।
यसको उत्पादकको दाबी छ यो कानूनी रुपमै बेलायतमा बिक्री हुनेछ । यसमा गाँजामा हुने THC नामक केमिकल हुने छैन । तर पनि यसले गाँजाले दिने आनन्द दिनेछ ।
प्रतिक्रिया