सिरोहियालाई नागरिकता दिने सिडिओलाई समेत पक्राउ पुर्जी

सिरोहियालाई नागरिकता दिने सिडिओलाई समेत पक्राउ पुर्जी


कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता दिने प्रमुख जिल्ला अधिकारीसमेत दुई जनालाई पक्रन पक्राउ पुर्जी जारी भएको छ ।

धनुषा जिल्लाका तत्कालिन प्रजिअ शरदकुमार भट्टराई र शाखा अधिकृत काशीराज दाहाललाई पक्रन पुर्जी जारी भएको हो । धनुषा जिल्ला अदालतबाट प्रहरीले उनीहरुलाई पक्रन पक्राउ पुर्जी लिएको हो ।

सिरोहियालाई प्रहरीले पक्राउ गरेर ९ दिनपछि हाजिरी जमानतमा छोडेपछि उनलाई नागरिकता दिने अधिकारीहरुलाई पक्रन पुर्जी जारी भएको हो ।