आकस्मिक उध्दार सहयोग समिति तयार

आकस्मिक उध्दार सहयोग समिति तयार


NRNA-imageलन्डन । NRNA आर्इसीसीको निर्देशन नुसार एन आर एन यूकेले सचिबालयको निर्णयमा आकस्मिक उध्दार सहयोग नागरिक समिति निम्नानुसार गठन गर्ने र उक्त समितिमा आबश्यकताअनुसार संयोजकले सदस्य थप गर्न सक्ने अधिकार समेत दिएको छ, उक्त समितिले उध्दारको कार्य तीब्र बनाउने र नेपाली दूताबासले संयाेजन गरेको कार्यक्रमलाई अझ वढी प्रभाबकारी बनाउने लक्ष्यको साथमा आकस्मिक उध्दार सहयोग समिति निम्नानुसार बनाएकाे छ:
सल्लाहकारहरु :
प्रो. डा . सूर्य सुबेदी
डा. राघब धिताल
महन्त श्रेष्ठ
में. री. डम्बर घले
सूर्य गुरुंग
बिस्व आदर्श पंडित
कुल आचार्य

मूल समिति :
महेंद्र कंडेल – संयोजक
उत्तम नेपाल – सदस्य
रामशरण सिंखडा – सदस्य
लोक गुरुड् – सदस्य
पूर्ण लक्सब – सदस्य

क्षेत्रीय संयोजकहरु:
पशुपति भंडारी
सुरेन्द्र श्रेष्ठ
बीजन भट्ट
बिनोद ञवाली
सुष्मा राई
थर्क सेन
-अर्जुन कटुवाल