पूर्वप्रधामन्त्री शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन् ।
विसं २०४८ देखि हालसम्मका सबै निर्वाचनमा डडेलधुराबाट निर्वाचित हुँदै आएका देउवा यसपटक भने उम्मेदवार नहुने उनको सचिवालयले जनाएको छ ।
कांग्रेस सुत्रका अनुसार देउवा उम्मेदवार नबन्ने भएपछि डडेल्धुरामा कांग्रेसले युवा नेता नैनसिंह महरलाई निर्वाचनमा उतार्दै छ ।
प्रतिक्रिया