फागुन २१ गते हुने संघीय संसदको निर्वाचनका लागि झापामा २१ वटा राजनीतिक दलका प्रतिनिधि तथा स्वतन्त्रसहित ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
पाँचवटा क्षेत्र रहेको झापामा प्रतिनिधिसभा सदस्य निर्वाचनका अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणाली प्रत्यक्षतर्फको उम्मेदवारीका लागिप्रमुख राजनीतिक दलदेखि नयाँ र स्वतन्त्र व्यक्ति समेत ८१ जनाले मनोनयनपत्र दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो ।
निर्वाचन आयोगले तोकेको बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्ने कार्य झापामा शान्तिपूर्ण रूपमा सम्मपन्न भएको कार्यालयहरूले जनाएका छन् ।
झापा निर्वाचन क्षेत्र न १ निर्वाचन अधिकृत कार्यालयमा १५ जनाले मनोनयन दर्ता गराएका छन् –
१) राष्ट्रिय स्वतन्त्र पार्टी – निशा डाँगी
२) मंगोल नेशनल अर्गनाइजेशन– सन्तोष तामाङ
३) श्रम संस्कृतिक पार्टी – केवलराम राई
४) नेपाल कम्युनिस्ट पार्टी एमाले – रामचन्द्र उप्रेती
५) नेपाली कम्युनिस्ट पार्टी – अशेष घिमिरे
६) उज्यालो नेपाल पार्टी – नरेशकुमार लावती
७) राष्ट्रिय प्रजातन्त्र पार्टी – हेमराज कार्की
८) नेपाली कांग्रेस – केशवराज पाण्डे
९) स्वतन्त्र उम्मेदवार – दुर्गाबहादुर साँवा लिम्बू
१०) स्वतन्त्र उम्मेदवार – गणेशकुमार पोखरेल
११) नेपाल जनमुक्ति पार्टी – खान्द्रु कुरुवा
१२) संघीय लोकतान्त्रिक राष्ट्रिय मंच – मनबहादुर साँवा लिम्बू
१३) जनता समाजवादी पार्टी – रमा मेचे
१४) नेपाल मजदुर किसान पार्टी – हिरणकुमार भट्टराई
१५) नेपाल सदभावना पार्टी – ओलिन राजवंशी
यस्तै, निर्वाचन क्षेत्र न २ अन्र्तगत १८ जनाको मनोनयन दर्ता भएको छ –
१ ) राष्ट्रिय प्रजातन्त्र पार्टी – भद्रप्रसाद नेपाल
२ ) राष्ट्रिय स्वतन्त्र पार्टी – इन्दिरा राना मगर
३) मंगोल नेशनल अर्गनाइजेशन – अकलबहादुर तामाङ
४) नेपाल मजदुर किसान पार्टी – चन्द्रकुमारी गारु
५) जनता समाजवादी पार्टी – तिलबहादुर राई
६ ) श्रम संस्कृति पार्टी – केशवबहादुर भण्डारी
७) नेकपा एमाले – देवराज घिमिरे
८) नेपाली कम्युनिस्ट पार्टी – धर्मशिला चापागाईं
९) नेपाली कांग्रेस – सरिता प्रसाईं
१०) उज्यालो नेपाल पार्टी – चुडा कर्ण बेघा
११) नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) – श्रीप्रसाद सिटौला
१२) स्वतन्त्र उम्मेदवार – पुण्यप्रसाद आचार्य
१३) स्वतन्त्र उम्मेदवार – युवराज संग्रौला
१४ )संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – अमृता लावती
१५) नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – अर्जुनकुमार पाण्डे
१६) स्वतन्त्र उम्मेदवार – रमेशकुमार कार्की
१७) जनमत पार्टी – रमेशकुमार राजवंशी
१८) नेपाल जनमुक्ति पार्टी – मानबहादुर पुलामी मगर
यस्तै, निर्वाचन क्षेत्र नं ३ मा १७ जनाले मनोनयन दर्ता गराएका छन् –
१) राष्ट्रिय स्वतन्त्र पार्टी – प्रकाश पाठक
२) नेपाल मजदुर किसान पार्टी – धर्मलक्ष्मी लधु (महिला)
३) राप्रपा – राजेन्द्र लिङ्देन
४) जनमत पार्टी – हर्षलाल राजवंशी
५) मंगोल नेशनल अर्गनाइजेसन – यमकुमार श्रेष्ठ
६) श्रम संस्कृति पार्टी – दिपक तिम्सिना
७) नेकपा एमाले – हरि राजवंशी
८) नेपाली कांग्रे्रेस – राजेन्द्रकुमार घिमिरे
९) नेपाली कम्युनिस्ट पार्टी – डिल्लीराम घिमिरे
१०) जसपा –विनिताकुमारी राजवंशी
११)स्वतन्त्र – मानबहादुर संग्रौला
१२) उज्यालो नेपाल पार्टी – श्यामकृष्ण पाठक
१३) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च – चन्द्रकला साँवा
१४) जसपा नेपाल – कर्णलाल राजवंशी
१५) स्वतन्त्र – अभय राजवंशी
१६) नेशनल रिपब्लिक नेपाल – जयन मगर
१७) नेकपा (माओवादी विप्लब ) – सन्तोष कटवाल
त्यस्तै, क्षेत्र नं ४ मा १६ जनाले मनोनयन दर्ता गराएका छन् –
१) राष्ट्रिय प्रजातन्त्र पार्टी – भक्तिप्रसाद सिटौला
२) राष्ट्रिय स्वतन्त्र पार्टी – शम्भु प्रसाद ढकाल
३) मंगोल नेशनल अर्गनाइजेशन – दिलिप धिमाल
४) नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल ) – टेकबहादुर अधिकारी
५) श्रम संस्कृति पार्टी – अमृतादेवी राई
६) नेपाल .कम्युनिस्ट पार्टी (एमाले ) – लालप्रसाद साँवा लिम्बू
७) नेपाली कम्युनिस्ट पार्टी – पुरुषोतम चुडाल
८) नेपाली कांग्रेस – देउकुमार थेवे
९) संघीय लोकतान्त्रिक राष्ट्रिय मंच – किरण लिम्बू लिङदेन
१०) उज्यालो नेपाल पार्टी – सन्तोष तामाङ
११) नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) – ताराबहादुर थापा
१२) नेपाल मजदुर किसान पार्टी – तुलसी लक्ष्मी दुमरु
१३) स्वतन्त्र उम्मेदवार – साजन माझी
१४) जनता समाजवादी पार्टी – पल्टन ताजपुरिया
१५) जनमत पार्टी – लोश्रो हेमरम
१६) राष्ट्रिय मुक्ति पार्टी – त्रिनारायण राजवंशी
यसैगरी, क्षेत्र नं ५ मा १५ जनाको मनोनयन दर्ता भएको छ –
१) राष्ट्रिय मुक्ति पार्टी – अमृत रसाइली
२) जनमत पार्टी – अमृतलाल महतो
३) नेकपा एमाले – केपी शर्मा ओली
४) पिपुल फस्र्ट पार्टी – धर्मराज गुरागाईं
५) नेपाल जनमुक्ति पार्टी – पदमबहादुर जवेगु
६) स्वतन्त्र उम्मेदवार – प्रकाश नेपाल
७) नेपाली कांग्रेस – मंधरा चिमरिया
८) स्वतन्त्र उम्मेदवार – मातृका भट्टराई
९) नेपाली कम्युनिस्ट पार्टी – रञ्जित तामाङ
१०) राष्ट्रिय प्रजातन्त्र पार्टी – लक्ष्मीप्रसाद संग्रौला
११) राष्ट्रिय स्वतन्त्र पार्टी – बालेन्द्र शाह
१२) स्वतन्त्र उम्मेदवार – शोभा भण्डारी
१३) नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) सञ्जय राई
१४) राष्ट्रिय परिवर्तन पार्टी – सविन राई
१५) मंगोल नेशनल अर्गनाइजेसन – सानबहादुर मेचे ।
प्रतिक्रिया