गर्मीबाट राहतको स्मार्ट समाधान : TCL का Ceiling Cassette AC

गर्मीबाट राहतको स्मार्ट समाधान : TCL का Ceiling Cassette AC


नेपालमा गर्मी बढ्दै जाँदा घरदेखि अफिस र व्यावसायिक स्पेससम्म सहज र सन्तुलित कूलिङको आवश्यकता अझ महत्वपूर्ण बन्दै गएको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै CG Electronics ले TCL का उन्नत Ceiling Cassette Split Air Conditioner प्रस्तुत गरेको छ, जसले गर्मीका दिनहरूमा आरामदायी र सन्तुलित वातावरण सिर्जना गर्न सहयोग पुर्‍याउँछ ।

छतमा फिट हुने यसको स्मार्ट डिजाइन र 8-way air outlet प्रणालीले चारैतिर समान रूपमा हावा वितरण गर्छ । Inverter प्रविधि, ultra-low noise डिजाइन र healthy filter जस्ता सुविधाले ऊर्जा बचत, शान्त सञ्चालन र स्वच्छ हावा सुनिश्चित गर्छन्। साथै built-in water pump, LED display, remote control, timer र power-down memory जस्ता स्मार्ट फिचरहरूले प्रयोगलाई अझ सहज बनाउँछन् ।

यी AC 1 Ton , 1.5 Ton, 2 Ton 3, Ton र 4 Ton क्षमतामा उपलब्ध छन्, जसले अफिस, होटल, बैंक, रेस्टुरेन्ट तथा ठूला स्पेसहरूका लागि प्रभावकारी समाधान प्रदान गर्छन् ।

नेपालमा TCL ब्रान्डका Ceiling Cassette Split Type तथा Wall Mount Split Type हरू कूलिङका लोकप्रिय विकल्पका रूपमा प्रयोग हुँदै आएका छन् । साथै Washing Machine, Water Dispenser, Refrigerator र TV & Audio System जस्ता TCL ब्रान्डका  होम अप्लायन्सहरू पनि दैनिक जीवनको अभिन्न हिस्सा बन्दै गएका छन् ।

CG Electronics नेपालमा TCL ब्रान्डको आधिकारिक वितरक तथा निर्माता कम्पनीका रूपमा परिचित छ । कम्पनीले गुणस्तरीय उत्पादन र भरपर्दो सेवामार्फत नेपाली ग्राहकहरूको जीवनशैलीलाई अझ सहज र स्मार्ट बनाउँदै आएको छ ।

advertorial