बालबालिकाको लागि साँस्कृतिक तालिम

बालबालिकाको लागि साँस्कृतिक तालिम


grnclogo1फान्ब्रो ग्रेटर रशमूर नेपाली कम्युनिटीले नेपाली नानीहरुलाई नेपाली संस्कृति झल्कने नाच गानको तालिम दिने भएको छ। हरेक वर्ष जस्तै नेपाली नयाँवर्षको अवसर पारेर एक दुई महिना पहिलादेखि एकल एवं समूहगत नृत्यको तालिम दिई नयाँवर्ष मनाउने दिन बिशेस कार्यक्रमका साथ नाच गान प्रश्तुत गर्ने गराउने ग्रेटर रशमूर नेपाली कम्युनिटिको परम्परा जस्तै भएको छ।
अनुभवी प्रशिक्षक रश्मी पौडेल र लछुमन राना रहेको उक्त तालिम यही १७ फेब्रुअरि २०१६ देखि हरेक बुधबार साँझ १७०० देखि १९०० सम्म संचालन हुने र इच्छुक नानीहरुको लागि यही १२ फेब्रुअरि २०१६ साँझ १७०० भित्र तोकिएको फारम भरि अभिभाबकले दर्ता गराउनु पर्ने छ। थप जानकारीको लागि
छाबिमाया पुन ०७८०९६३४२२९,
बीर बलाल ०७९३३१५१६८७
लछुमन राना ०७५३३२०६९९१
लाई सम्पर्क गर्न सकिने छ।

danceजीव बेलबासे
बरिष्ठ उपाध्यक्ष
ग्रेटर रशमूर नेपाली कम्युनिटी