कालो सूचीमा असी निर्माण कम्पनी

कालो सूचीमा असी निर्माण कम्पनी


सार्बजानिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) ले सम्झौता अनुसार काम नगर्ने विभिन्न कम्पनीहरुलाई कालो सूचप्मा राखे पनि ती कम्पनीबाट खुलारुपमा टेण्डरमा सहभागी भईरहेका छन् । सो कार्यालयका अनुसार पछिल्ला दिनमा ८० वटा कम्पनीलाई कालो सूचीमा राखेर कारबाही गरिएको जनाएको छ । तर कालो सूचीमा परेपछि कुनैपनि सरकारी कार्यमा ‘टेन्डर प्रक्रिया’ सहभागि हुन पाउँदैनन् ।

सम्बन्धित निकायले कालोसूचीमै राखिएका कम्पनीहरुले अन्य कम्पनीसंग मिलेर टेण्डरमा सहभागी हुने गरेको पाईएको छ ।  उनीहरु ६ महिना देखि २ वर्षसम्म कारबाहीमा परेको भएपनि आफ्नो अबैध कामलाई निरन्तरता दिएका छन् । प्रक्रिया भन्दा बाहिर जाने जो कोही कम्पनीलाई ऐन अनुसार कार्यालयले कारबाही गर्ने जनाउदै आएको छ । सिभिल निर्माणको काम समयमा सम्पन्न गर्न नसक्ने निर्माण व्यवसायी कम्पनी कालो सूचीमा राखिएको हो ।

सो कम्पनीले ठेक्काको सर्तअनुसार काम नगरेको भन्दै निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको हो । उनीहरुले आगामी सन २०१९ सम्म सरकारी ठेक्कापट्टामा सहभागी हुन पाउँदैनन् । त्यसैगरी, सरकारी निकायको अन्य कार्यमा पनि सहभागी हुन पाउँदैनन । सार्वजनिक खरिद ऐनअनुसार यी कम्पनीहरु कालोसूचीमा परेका हुन ।

कालोसूचीमा परेका कम्पनीः
विश्व निर्माण सेवा,
पीपी निर्माण सेवा
निशान निर्माण सेवा
इको बिल्डर्स
बिएस कन्स्ट्रक्सन
कमला निर्माण सेवा
जयशम्भु मल्टी पर्पाेज
नेपाल प्रगती निर्माण सेवा
जय ओम/अमिका जेभी
धर्मेन्द्र/निटी/टौदह जेभी
जी।एम कन्स्ट्रक्सन
मोहनशिल एण्ड सप्लायर्स
शुभशान्ति निर्माण सेवा
खाँडादेबी निर्माण सेवा
इण्ड एण्ड निरज ब्रदर्स
रांका कन्स्ट्रक्सन
बैरेही एण्ड प्रविन निर्माण
काठमाडौ/चेतन चेतन
लक्ष्मीराज/नीता/नुरी जेभी
सुरुची कन्स्ट्रक्सन
राज कुमार निर्माण सेवा
कमोडिटी फ्स्ट
लेब्रोटरी इन्टरनेशनल टे«डिङ
देवनारायणर खाम्पाचे जेभि
लोकवीर रनर सिंह र कालापानी जेभि
कन्ट्रक्सन सान्जेश एसए
ब्याहुत कमसिर्यल ट्रेडर्स
टौदह कन्स्ट्रक्सन
सुर्य एण्ड सन्स रखानी र पुष्पाञ्जली जेभी
जेनेटिक ट्रेडिंग प्रालि
एमएस वल्र्डवाईन लिमिटेड
एमएस क्राउन नेपाली इन्टरप्राइजेज प्राली
श्री क्यानभास प्रेस प्राली
गोर्खा कन्स्ट्रक्सन प्राली
जय ओम निर्माण सेवा
सालघारी मेडीहेल्थ कन्सर्न
साठीबारी जनरल ओभरटेक बिजनेश
टौदह कन्स्ट्रक्सन
एपि सप्लायेर्स
बिटीर सन्जिब एण्ड ब्रदर्स जेभी
सन्जिब एण्ड ब्रदर्स कन्स्ट्रक्सन प्राली
श्रीपुर बिल्डर्स प्राली
हाई टेक पायोनियर ग्लोबल ई–गेटवे जेभी
रायमाझी र जगदम्बा रनरसिंह जेभी
जगदम्बा रनरसिंह रकालापानी जेभी
रियाना निर्माण सेवा
बन्डली निर्माण सेवा
एच बिके सी–लक्ष्मी निर्माण सेवा जेभी
साङिग्मा निर्माण सेवा
एफ एण्ड टी कन्स्ट्रक्सन
चरी ल्याण्डब्रदर्स कन्स्ट्रक्सन एण्ड सप्लायर्स
चन्द्रमा निर्माण सेवा
रन्जिका र शिवलाल एण्ड सन्स जेभी
शितलचन्द्र कन्स्ट्रक्सन
प्रगति निर्माण सेवा प्राली
उज्जैन कन्स्ट्रक्सन
मकालु निर्माण सेवा
प्रकृति निर्माण सेवा एण्ड सप्लायर्स
नागराज ट्रेडर्स
श्रृङ्गलिला निर्माण सेवा प्राली
श्री ग्लोबल लिकं टेक्नोलोजी प्रालि
बिश्व निर्माण सेवा
पिपि निर्माण सेवा
निशान निर्माण सेवा
बिएस कन्स्ट्रक्सन
कमला निर्माण सेवा
जय शम्भु मल्टि परपोज कम्पनि प्रा लि
नेपाल प्रगति निर्माण सेवा प्राली
श्री जय ओम रआमिका जेभि
धर्मेन्द्र रवि टी र टौदह जेभि
जीएम कन्स्ट्रक्सन प्राली
मोहसीन एण्ड सप्लायर्स
खाँडादेवी निर्माण सेवा
ईन्द्र एण्ड निरज ब्रदर्स निर्माण सेवा एण्ड सप्लायर्स
बैदेही एण्ड प्रविन निर्माण कामनपा १०
चेतन कन्स्ट्रक्सन फसैट ३, सप्तरी जेभी
लक्ष्मीराज निर्माण सेवा
निरेन्द्र रनिता रनुरी कन्स्ट्रक्सन जेभी
सूरुची कन्स्ट्रक्सन
पुष्पाञ्जली कन्स्ट्रक्सन प्रा।ली
लोकप्रिय निर्माण सेवा, कालिमाटी