२० गते भरतपुर १९ को पुनर्मतदान

२० गते भरतपुर १९ को पुनर्मतदान


चितवनको भरतपुर महानगरपालिका वडानम्बर १९ मा यही साउन २० गते निर्वाचन हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकबाट निर्वाचन मिति तोकिएको हो ।

निर्वाचनको लागि आजैबाट शून्य समय सुरु भएको छ । शून्य समयमा चुनाव प्रचार प्रसार गर्न पाइँदैन । मिति तोकेर आयोगले सरकारलाइृ समेत जानकारी गराएको आयोग श्रोतले जनाए ।