नयाँ वर्षको कार्यक्रमहरुमा कलाकारहरु

नयाँ वर्षको कार्यक्रमहरुमा कलाकारहरु


लण्डन । नेपाली चलचित्रमा अत्यधिक रुपमा सफल रहेका र त्यसैअनुरुप महानायक भनाइएका अभिनेता राजेश हमाल, संसरा यूकेको निमन्त्रणामा हिजो यूके आइपुगेका छन् । उनको साथमा हाएय कलाकार दीपक गिरी र दीपा निरौलाको पनि साथ रहेको छ । संसरा यूकेले नेपाली नयाँ वर्षको अवसर पारी यूकेका विभिन्न शहरहरुमा विविध रुपको साँस्कतिक कार्यक्रमहरु गर्ने भएको छ ।

क्रान्ति आले, विवेक श्रेष्ठ र दीपु गुरुंग लगायतका स्थानीय कलाकारहरुबाट उनलाई इलिंग, फोक्स्टाउन, म्लम्स्टेड र रिडिंगमा आयोजना गरिने कार्यत्रममा साथ दिने भएका छन. । -ध्रुव, मेस, तस्वीरसहित