प्रधानसेनापति क्षत्रमान गुरुङ यूके भ्रमण

प्रधानसेनापति क्षत्रमान गुरुङ यूके भ्रमण


नेपाली सेनापति क्षत्रमान गुरुङ यूके भ्रमण
Date: Saturday, 9 October 2010
Venue: Oak Farm Community School, Farnborough
Organizer: तनहुँ समाज यु. के. तथा पुलिमरं समाज
Contacts:

आदरणीय सम्पूर्ण तनहुँ तथा छिमेकी जिल्ला प्रबाशी महानुभब हरुमा नमस्कार,

तनहुँ समाज यु. के. तथा पुलिमरं समाज अन्तर्गत आउदो ९ अक्टोबरको दिनमा ओक फर्म स्कुलमा नेपाली सेना प्रधानसेनापति महारथी श्री छत्र मान सिंह गुरुङ्गको अभिनन्दन कार्यक्रमको आयोजनामा सहभागी भाई दिनु हुन फेरी पनि हार्दिक अनुरोध गर्दैछौ ।