पूर्व मूख्यमन्त्रीलाई मालीको काम !

पूर्व मूख्यमन्त्रीलाई मालीको काम !


भ्रष्टाचार गरेको अभियोग प्रमाणित भएपछि तीन वर्षका लागि जेल सजाय पाएका भारतीय नेता लालु यादवले कारागारमा मालीको काम पाएका छन् ।

दैनिक भारु ९३ ज्यालामा काम पाएका लालु यसरी फूलको स्याहार गर्ने काम पाएर खुशी भएको बताइएको छ ।

केन्द्रीय रेलमन्त्री र विहारको मूख्यमन्त्री रहिसकेका लालु यादवलाई चारा घोटाला काण्डमा भ्रष्टाचार गरेको आरोप प्रमाणित भएपछि जेल सजाय दिइएको हो ।