सम्पादकज्यू, म घटना र विचार साप्ताहिकको नियमित पाठक र यस पत्रिकामा आउने विचारसँग म निकट रहेकोसमेत अवगत गराउन चाहन्छु । यही नाताले भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा भएका अनियमितता तथा रकमी–कलमीका कामबारे जानकारी दिन यो पत्र लेख्दै छु । मैले यहाँ उल्लेख गरेका तथ्यहरु यस मन्त्रालयको इमान्दार कर्मचारी भएर देखेका विषयवस्तुलाई जस्ताको त्यस्तै राखेको छु ।…