एमसीसी, श्रीलङ्का र नेपाल

चीनको बुझाइ छ- ‘एमसीसी राजनीति हो, बिआरआई व्यापार !’ वर्तमान वैश्ययुगमा अमेरिका प्रस्ट छ- ‘व्यापार पनि राजनीति नै हो !’ श्रीलङ्कामा मुस्किलले लगानी सुरक्षित गर्न सफल चीनको दाबी छ- एमसीसी एक ‘अमेरिकी चाल’ सिवाय केही होइन । ‘चीन र अमेरिका’को रणनीतिक दबाब थेग्न हम्मे पर्दै गर्दा एमसीसी संसद्बाट अनुमोदन गरे ‘आत्महत्या’ नगरे ‘सुसाइड’ हुने सर्वसाधारणको…