काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पूर्वसभामुख दमननाथ ढुङ्गानासहित तीनजनालाई महासमिति सदस्यमा मनोनीत गरेका छन् ।
काठमाडौंका ढुङ्गानासहित देउवाद्वारा मनोनीत हुने अन्य दुईमा कञ्चनपुरका हीरादत्त भट्ट र काठमाडौंकै तीर्थराम डङ्गोल रहेको देउवाका स्वकीय सचिव भानु देउवाले जनाएका छन् ।
प्रतिक्रिया