प्रधानमन्त्रीले आज प्रदेश १ को संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज प्रदेश १ को संसदमा सम्बोधन गर्ने


प्रदेश नं ५ र ३ को संसदलाईै सम्बोधन गरिसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीका अनुसार प्रधानमन्त्री ओलीले आहिले विहान ११ बजे बैठकलाई सम्बोधन गर्ने भएका हुन् ।