मूल्यवृद्धिको विरोध गर्ने क्रममा केही विद्यार्थी नेताहरु पक्राउ परेपछि आइतबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शैक्षिक हड्ताल आव्हान गरेको छ । शैक्षिक हड्तालका कारण विद्यालयहरु बन्द गरिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न सरकारसंग माग गर्दै निजी विद्यालयले बढाएको शुल्कसमेत फिर्ता नभएको र निजी विद्यालयहरु पैसामुखी भएको प्रति संगठन असन्तुष्ट बन्दै आएको हो ।
प्रतिक्रिया