मातृवियोगमा पत्रकार किशोर श्रेष्ठ

मातृवियोगमा पत्रकार किशोर श्रेष्ठ


वरिष्ठ पत्रकार एवम् प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई मातृशोक परेको छ । जन आस्था साप्ताहिकका सम्पादक श्रेष्ठकी आमा नारायणदेवी श्रेष्ठको आज ७७ वर्षको उमेरमा देहावसान भएको हो । उहाँ केही समययता अस्वस्थ रहँदै आउनुभएको थियो । स्वर्गीय श्रेष्ठका दुई छोरा र तीन छोरी छन् ।