धरान नगरप्रमुखको शोेकमा रुपन्देहीका स्थानीय तह बन्द !

धरान नगरप्रमुखको शोेकमा रुपन्देहीका स्थानीय तह बन्द !


रुपन्देहीका विभिन्न स्थानीय तह धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधनको शोकमा बन्द भएका छन् ।

सैनामैना र तिलोत्तमा नगरपालिकालगायत नगरपालिकामा शोकसभा पनि भएका छन् । स्व. सुब्बाकोे सम्मानमा एक दिनका लागि कार्यालय बन्द गरिएको सैनामैनाका प्रमुख चित्रबहादुर कार्कीले बताए ।