ग्रामीण जनतालाई लक्षित गरेर स्वास्थ्य सेवा विस्तार गर्नुपर्छ : राज्यमन्त्री यादव

ग्रामीण जनतालाई लक्षित गरेर स्वास्थ्य सेवा विस्तार गर्नुपर्छ : राज्यमन्त्री यादव


स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवा पु¥याउने गरी काम गर्ने बताएका छन् ।

शुक्रबार साँझ मन्त्रालयमा पदबहाली गर्दै उनले ग्रामीण क्षेत्रका मानिस स्वास्थ्य सेवाको अभावले अकालमा मृत्युवरण गर्नुपरेकाले ग्रामीणस्तरमा स्वास्थ्य सेवा पु¥याउने गरी काम गर्ने बताए ।

“स्वास्थ्य सेवालाई ग्रामीण जनतासम्म पु¥याउन हातेमालो गरेर अगाडि बढौँ,” उनले भने । राज्यमन्त्री यादवले दिगो विकासको लक्ष्यलाई पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने पनि बताए ।