बाराही मन्दिरबाट तोरण चोरी

बाराही मन्दिरबाट तोरण चोरी


भक्तपुर वंशगोपालस्थित बाराही मन्दिर झ्यालको तोरण सोमबार राति चोरी भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, विगतमा चोरी भएर पुनः प्रतिस्थापन गरिएको तोरण चोरी भएको छ । चोरको खोजी भइरहेको र घटनाका बारेमा अनुसन्धान शुरु गरिएको परिसरले जनाएको छ ।