नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पर्सि कात्तिक २० गते मंगलबार बस्ने भएको छ ।
उक्त पार्टीले आज आइतबार प्रेस विज्ञप्ति जारी गरी केन्द्रीय सदस्यलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया